मतदानपछि शंकर पोखरेलले भने- ‘राजनीतिक स्थायित्व आवश्यक छ’ « Khabarhub

मतदानपछि शंकर पोखरेलले भने- ‘राजनीतिक स्थायित्व आवश्यक छ’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले आइतबार बिहान मतदान गरेपछि चुनावपछि एमाले बलियो राष्ट्रिय शक्ति हुने बताएका छन् । ‘हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ ।’ उनले भने ।

मुलुकमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै उनले यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्‍याउने विश्वास लिएका छन् । मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने पोखरेलले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ०५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ