राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान « Khabarhub

राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर – प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता श्रेष्ठ यसपटक सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत छन् । उनले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् ।

श्रेष्ठ र पोखरेललाई स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चुनौति दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ४६ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ