सप्तरीमा ६२ प्रतिशत मत खस्यो « Khabarhub

सप्तरीमा ६२ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी– आज सम्पन्न मतदानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोसीले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ । जसमध्ये समग्रमा ६२ प्रतिशत मत खसेको जोसीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला भरिका मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ । मतगणनाका लागि समय तालिका निकाल्न अझै केही समय लाग्ने जोसीको भनाइ रहेको छ ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ४१ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी