ललितपुर र भक्तपुरमा कहाँ कहाँ मतगणना हुँदैछन् ? « Khabarhub

ललितपुर र भक्तपुरमा कहाँ कहाँ मतगणना हुँदैछन् ?


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्लामा पनि आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् ।

ललितपुर १ को मतगणना गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटो र ३ को स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गर्ने तयारी भइरहेको छ ।

यसैगरी भक्तपुर १ को मतगणना विद्युत तालिम केन्द्र खरिपाटी र क्षेत्र नम्बर २ को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा गर्ने तयारी छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ४५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण