महोत्तरीमा सान्तिपूर्णरुपमा मतदान समपन्न, ६५ प्रतिशत मत खस्यो « Khabarhub

महोत्तरीमा सान्तिपूर्णरुपमा मतदान समपन्न, ६५ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।

मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन सान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल भन्ने मतदानस्थलवाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने जिल्लाभरीवाट १८० भन्दा बढी सवारीसाधनलाइ प्रहरीले कारबाही गरेको छ ।

जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणनास्थलमा ल्याइएको छ । मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीवाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

– विशाल बस्नेत/न्युज कारखाना

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण