भैरहवामा मतपेटिका संकलन कार्य जारी « Khabarhub

भैरहवामा मतपेटिका संकलन कार्य जारी


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेको यो क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका बुझे पछि सर्वदलिय बैठकले मतगणनाको निधो गर्नेछ ।

१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ । मतपेटिका बुझेपछि यकिन डाटा सफ्टवेयरमा प्रविष्ट हुन्छ त्यसलगत्तै मात्रै यकिन तथ्यांक आउँछ । यो क्षेत्रबाट मात्रै ५ सय ८४ मतपेटीका संकलन हुनछ । अझै पनि मतपेटिका आउने क्रम जारी छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २६ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय