रोल्पामा ४६ प्रतिशत मत खस्यो « Khabarhub

रोल्पामा ४६ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रोल्पा – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा रोल्पामा करिब ४६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालका अनुसार सबैभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । थवाङ गाउँपालिका भित्र मिरुल, उवा र थबाङ गरि साविकका तीन गाविस पर्दछन् ।

त्रिवेणी गाउँपालिकामा ८ हजार १२२ मत खसेको छ भने रुन्टीगढीमा ८ हजार ६७९, परिवर्तनबाट ६ हजार ३२०, गंगादेवबाट ६ हजार ७१३, माडीबाट ६ हजार १२८, सुनिलस्मृति गाउँपलिकाबाट ८ हजार २३४, सुनछहरीबाट ४ हजार ३९०, लुग्रीबाट ६ हजार ८७३ र रोल्पा नगरपालिकाबाट ९ हजार ५६० खसेको छ । जिल्लाको जम्मा मत संख्या १ लाख ४५ हजार ४७१ रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : १० बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको