कतार विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने भ्यालेन्सिया « Khabarhub

कतार विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने भ्यालेन्सिया


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले आयोजक राष्ट्र कतार र इक्वेडरबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ चलिरहँदा इक्वेडरले कतारविरुद्ध २–० को अग्रता बनाएको छ ।

इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गोल गरेको हुन् । योसँगै उनी कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् ।

इक्वेडरका कप्तान समेत रहेका भ्यालेन्सियाले १६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । यस अघि उनले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड दिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : १८ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड