विश्वकप फुटबल : कतारविरुद्ध इक्वेडरलाई पहिलो हाफमा २–० को अग्रता « Khabarhub

विश्वकप फुटबल : कतारविरुद्ध इक्वेडरलाई पहिलो हाफमा २–० को अग्रता


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा कतारविरुद्ध इक्वेडरले अग्रता बनाएको छ । अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कतारविरुद्ध इक्वेडरले २–० को अग्रता बनाएको हो ।

इक्वेडरका लागि दुबै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । खेलको १६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अग्रता दिलाएका भ्यालेन्सियालेले खेलको ३२ औं मिनेटमा हेडरमार्फत दोस्रो गोल पनि गरेका थिए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : ५२ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको