काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने « Khabarhub

काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ प्रतिशत मत खसेको थियो ।

काठमाडौं–१ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेबाट किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायत प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : १६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण