डडेल्धुरामा पनि सोमबार बिहानबाट मतगणना हुने « Khabarhub

डडेल्धुरामा पनि सोमबार बिहानबाट मतगणना हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा । डडेल्धुरामा भोलि बिहानबाटमतगणना शुरु हुने भएको छ । त्यहाँ भौगोलिक विकटताका कारण आज मतपत्र आउन ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

आइतबार निर्वाचनमा कुल मतदाताको ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो । डडेल्धुरामा ९१ कुल २ सय १ मतदाता छन् । सर्वदलीय सहमतिको आधारमा भोलि बिहानबाट मात्रै मतगणना हुने वाग्लेले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ३३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ