प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा अज मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ ।

१० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको छ । 

यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ३२ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर