लागूऔषधसहित दुई जना महोत्तरीबाट पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना महोत्तरीबाट पक्राउ


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुईजना पक्राउ परेका थिए । सरोज विक र आकाश शर्मा ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका हुन् ।

काभ्रेको मण्डन देउपुरका विक र सिरहाको गोलबजारका शर्मा बा ४६ प ६२७३ नम्बरको मोटरसाइकलमा सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवैलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ०६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्