‘तिम्रो याद’मा जीवन, अन्जना र अमिषा « Khabarhub

‘तिम्रो याद’मा जीवन, अन्जना र अमिषा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको पेन्सलभेनिया निवासी गायक वीरेन रसाइलीको स्वरमा रहेको गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ ।

कवाली शैलीको गीतमा गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेको शब्द र देवेन्द्र नेवाको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ । भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : २२ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र