भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए « Khabarhub

भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ४८७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा झण्डै दोब्बर २७ हजार ३९९ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संक्रमितको संख्या २०६ रहेको छ ।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या २ लाख १२ हजारमा झरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ४० बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६