कम्युनिष्टहरू अपरिपक्व भएः नेता सिंह « Khabarhub

कम्युनिष्टहरू अपरिपक्व भएः नेता सिंह


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हटौंडा– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरू अपरिपक्व भएको टिप्पणी गरेका छन् ।

हटौंडामा सोमबार नेपाली काँग्रसको बागमती प्रदेशको तेस्रो बैठकमा नेता सिंहले कम्युनिष्टहरु अपरिपक्व भएकाले अहिले जनता काँग्रेसको पक्षमा आएको बताएका हुन् ।

करिब दुई तिहाइ मत पाएका कम्युनिष्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रदर्शन गरेकाले जनताले उनीहरूलाई मत नदिने उनको दाबी छ ।

एमसीसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए ।

नेता सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ३८ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि