रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  « Khabarhub

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८० बर्सिया पचिया देवी रहेकी छन् । ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट बुधबार बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी वृद्धाको वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटना लगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा