मुम्बई पहिलो जितको खोजीमा | Khabarhub Khabarhub

मुम्बई पहिलो जितको खोजीमा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपिएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा हुने खेलमा मुम्बई इण्डियन्सचेन्नई सुपर किङ्ग्स आज राति पौने ८ बजे भिड्नेछन् । यो जसप्रित बुमराहको २०० औँ टी–ट्वान्टी खेल हो । साथै रोबिन उथप्पाको यो २०० औँ आईपिएल खेल पनि हो । 

यसअघि मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको थियो । चेन्नाई भने गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएको थियो । 

चेन्नाई आफ्नो दोस्रो र मुम्बई पहिलो जितको खोजीमा प्रतिस्पर्धा गर्नेछ । ६ खेलमा १ जित निकालेको चेन्नईअंकसहित तालिकाको ९ औँ स्थानमा छ । सबै खेलमा पराजित मुम्बई अंकविहिन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ०९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास