मुम्बई पहिलो जितको खोजीमा « Khabarhub

मुम्बई पहिलो जितको खोजीमा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपिएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा हुने खेलमा मुम्बई इण्डियन्सचेन्नई सुपर किङ्ग्स आज राति पौने ८ बजे भिड्नेछन् । यो जसप्रित बुमराहको २०० औँ टी–ट्वान्टी खेल हो । साथै रोबिन उथप्पाको यो २०० औँ आईपिएल खेल पनि हो । 

यसअघि मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको थियो । चेन्नाई भने गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएको थियो । 

चेन्नाई आफ्नो दोस्रो र मुम्बई पहिलो जितको खोजीमा प्रतिस्पर्धा गर्नेछ । ६ खेलमा १ जित निकालेको चेन्नईअंकसहित तालिकाको ९ औँ स्थानमा छ । सबै खेलमा पराजित मुम्बई अंकविहिन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ०९ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ