सुरक्षा बैठक : निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने | Khabarhub Khabarhub

सुरक्षा बैठक : निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ ।

No description available.

सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो ।

No description available.

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सबै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

उनले समग्र उम्मेदवारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि विशेष सुरक्षा योजनाका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।

No description available.

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतको सहभागिता रहेको थियो  ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ४७ बजे

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी

लगानी सम्मेलनको पूर्वतयारीबारे छलफल

काठमाडौं – तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट