अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई « Khabarhub

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई भेट गरेकी छिन् ।

अधिकारकर्मीद्वय मुस्कान र भूमिकालाई जियाले शुक्रवार भेटेकी हुन् ।

तेजाब हमला अन्त्यका लागि भूमिका निभाएकी मुस्कान र श्रेष्ठलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ र २०२२ मा अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार दिएको थियो ।

उपविदेशमनत्री जिया आज काठमाडौं आएकी हुन् । उनलाई दिउँसो अन्तर्राष्टिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङ्गालले स्वागत गरेका थिए ।

जियाले अपराह्न काठमाडौंस्थित तिब्बती शरणार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १२ : ११ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर