जुम्लामा ‘पत्रकार लेखन वृद्धि पुरस्कार कोष’ स्थापना « Khabarhub

जुम्लामा ‘पत्रकार लेखन वृद्धि पुरस्कार कोष’ स्थापना


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन् । जन्मदिनमा केक काट्नु भन्दा केही रकम कोषमा जम्मा गर्न अन्य पत्रकारलाई पनि उनले अनुरोध गरेका छन् ।

अध्यक्ष शाहीले सो रकम बराबरको चेक नेपाल पत्रकार महासंघका सचिव मानदत्त रावललाई हस्तान्तरण गरेका छन् । सचिव रावलले रकम सानो भए पनि लेखन वृद्धिमा यसले महत्त्वपूर्ण योगदान खेल्ने बताए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : २२ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा