कनिकाले गरिन् दोस्रो विवाह  « Khabarhub

कनिकाले गरिन् दोस्रो विवाह 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले आफ्ना प्रेमी गौतमसँग विवाह गरेकी हुन् ।

यो साता कनिकाको हल्दी, मेहन्दी लगायतका तस्वीरले सामाजिक सञ्जालमा चर्चा पायो । कनिका कपुरका श्रीमान् गौतम एनआरआई व्यापारी हुन् । उनी लन्डनमा बिजनेस गर्छन् । कनिकाले गौतमसँग लन्डनमै विवाह गरेकी हुन् । जहाँ पारिवारिक उपस्थिति मात्र रहेको थियो । 

कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन् । यो विवाहबाट कनिकाका तीन सन्तान छन् । उनीहरूको नाम अयाना, समारा र युवराज हो । कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो । उनी सन् २०१२ सम्म पहिलो श्रीमानसँगै बसिन् ।

त्यसपछि उनको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ४७ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद