बेलायतमा बढी बज्ने गायक एड सिरन  « Khabarhub

बेलायतमा बढी बज्ने गायक एड सिरन 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवापुस्ता माझ निकै लोकप्रिय गायक एड सिरन गत वर्ष बेलायतमा सबै भन्दा बढी बज्ने गायकको लिस्टमा एक नम्बरमा छन् ।

संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांक अनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् ।

उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा चार पटक सिरन बेलायतमा सबैभन्दा धेरै बज्ने गायक चुनिएका हुन् ।

यसका लागि रेडियो, टिभी, पब, क्लब र पसल आदिको तथ्याङ्कलाई आधार मानिएको थियो । गायकको पहिलो हुने यात्रा सन् २०१७ ‘सेप अफ यु’ गीतसँगै भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०४ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा