जापानको बोनिनमा भूकम्प « Khabarhub

जापानको बोनिनमा भूकम्प


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको सुदूर दक्षिणपूर्वी बोनिन द्विप क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प केन्द्रका अनुसार बोनिन टापुनजिकै ४० किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि जापानी मौसम पूर्वानुमान निकायले सुनामीको सामान्य चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मौसमसम्बन्धी जापानी निकायका अनुसार बोनिन द्विप समूहमा पर्ने चिचिजिमा टापुको तटपारी समुद्रमा पानीको स्तर केही बढ्ने सम्भावना रहेको छ ।

यसबाहेक भूकम्पबारे विस्तृत विवरण नआइसकेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ५५ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा