अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड | Khabarhub Khabarhub

अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्क  फेबर नेपालमा १५ वर्षयता हरेक घर घरमा चिरपरिचित नाम हो । विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर प्लेटिनम स्टुडियो खोलेको छ । प्रतिवद्धता, दृढता, समर्पण र गतिशीलता मुख्य विशेषता रहेको फेबर ब्राण्ड विश्वव्यापी चर्चित होम एपिलयन्स ब्राण्ड हो। यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अब्बल स्थान बनाएर औद्योगिक सफलता प्राप्ति गरिरहेको छ ।

इटालीबाट शुरु भएर आज त्यहाँ हरेक २ मध्ये १ रेन्ज हुड फेबर कम्पनीको हुने गर्छ । विश्वव्यापी रुपमा आफ्नो ब्राण्डलाई एक्सपेन्सन गर्ने सिलसिलामा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्स अर्जेन्टिनामा स्पार जस्ता ब्राण्डलाई प्राप्ति गर्दै अग्रता कायम गरिरहेकोछ । विश्व वजारमा ७ पलान्ट सहित प्रमुख ६ देशहरू: इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।

यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ । बढ्दो अन्तराष्ट्रिय प्रतिस्थापन, चुनौतीलाई आत्मसाथ गर्दै फेबर  सन २००५मा फ्रान्क ग्रुपसँग आवद्ध भई विश्वव्यापी किचन प्रणालीको अग्रणी कम्पनी बन्न सफल भएको छ जस्ले गर्दा फ्रान्क ग्रुप फेबर  लाई एकछत्र रुपमा हुड्स व्यापारको मुख्य जिम्मा दिएको छ । 

जसमा ३ वटा काठमाण्डौ उपत्यकामा, एउटा विराटनगर, एउटा बिर्तामोड र एउटा पोखरामा रहेका छन्। पेप्सीकोला, जडिबुटीमा नयाँ स्टोर खोलेसँगैँ फेबर ब्राण्डसँग जम्माजम्मी नेपालमा ७ वटा प्लेटिनम स्टुडियो हुन्छ । नेपालका लागि फेबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भनेको अनुसार फेबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र  बुटवलमा सञ्चालनमा ल्याउने छ ।

साथै यसको नेपालमा भित्राउने काम डी. यु. एस. एच.  होल्डिंग्स प्रा. लि ले गर्दै आइरहेको छ । यु. एस. एच.  होल्डिंग्स प्रा. लि लामो समय देखि यस प्रकारको व्यवस्थामा रहिआएको कुरा यु. एस. एच.  होल्डिंग्स प्रा. लिका चेयरमेन पुरुषोत्तम न्यौपानेले बताए  ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : १९ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।