अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड « Khabarhub

अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्क  फेबर नेपालमा १५ वर्षयता हरेक घर घरमा चिरपरिचित नाम हो । विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर प्लेटिनम स्टुडियो खोलेको छ । प्रतिवद्धता, दृढता, समर्पण र गतिशीलता मुख्य विशेषता रहेको फेबर ब्राण्ड विश्वव्यापी चर्चित होम एपिलयन्स ब्राण्ड हो। यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अब्बल स्थान बनाएर औद्योगिक सफलता प्राप्ति गरिरहेको छ ।

इटालीबाट शुरु भएर आज त्यहाँ हरेक २ मध्ये १ रेन्ज हुड फेबर कम्पनीको हुने गर्छ । विश्वव्यापी रुपमा आफ्नो ब्राण्डलाई एक्सपेन्सन गर्ने सिलसिलामा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्स अर्जेन्टिनामा स्पार जस्ता ब्राण्डलाई प्राप्ति गर्दै अग्रता कायम गरिरहेकोछ । विश्व वजारमा ७ पलान्ट सहित प्रमुख ६ देशहरू: इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।

यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ । बढ्दो अन्तराष्ट्रिय प्रतिस्थापन, चुनौतीलाई आत्मसाथ गर्दै फेबर  सन २००५मा फ्रान्क ग्रुपसँग आवद्ध भई विश्वव्यापी किचन प्रणालीको अग्रणी कम्पनी बन्न सफल भएको छ जस्ले गर्दा फ्रान्क ग्रुप फेबर  लाई एकछत्र रुपमा हुड्स व्यापारको मुख्य जिम्मा दिएको छ । 

जसमा ३ वटा काठमाण्डौ उपत्यकामा, एउटा विराटनगर, एउटा बिर्तामोड र एउटा पोखरामा रहेका छन्। पेप्सीकोला, जडिबुटीमा नयाँ स्टोर खोलेसँगैँ फेबर ब्राण्डसँग जम्माजम्मी नेपालमा ७ वटा प्लेटिनम स्टुडियो हुन्छ । नेपालका लागि फेबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भनेको अनुसार फेबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र  बुटवलमा सञ्चालनमा ल्याउने छ ।

साथै यसको नेपालमा भित्राउने काम डी. यु. एस. एच.  होल्डिंग्स प्रा. लि ले गर्दै आइरहेको छ । यु. एस. एच.  होल्डिंग्स प्रा. लि लामो समय देखि यस प्रकारको व्यवस्थामा रहिआएको कुरा यु. एस. एच.  होल्डिंग्स प्रा. लिका चेयरमेन पुरुषोत्तम न्यौपानेले बताए  ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : १९ बजे

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन