विष्णुमती र धोबीखोला क्षेत्रमा बाढीको जोखिम बढ्दै, तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह « Khabarhub

विष्णुमती र धोबीखोला क्षेत्रमा बाढीको जोखिम बढ्दै, तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवार राति भएको भारी वर्षापछि काठमाडौँका विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ ।

सम्भावित बाढीबाट जोगिन धोबिखोला, विष्णुमती किनार बस्तीका बासिन्दालाई सतर्क रहन भन्दै विभागले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको हो ।

विभागले बुधबार बेलुका जारी एक सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार बुधवार राति ८ बजे विष्णुमती र धोविखोलाको जलाधार २ मिटरले बढेको छ। त्यसले सो क्षेत्रमा बाढीको खतरा उच्च रहेको छ विभागले जानकारी दिएको छ।

‘दुई घण्टासम्म परेको निरन्तर वर्षापछि विष्णुमती र धोबीखोलाको जलाधार २ मिटरले बढेको छ’ विभागको सूचनामा भनिएको छ, ‘विष्णुमतीको पानी बस्ती र सडकसम्म आउन सक्ने हुँदा भोलि बिहानसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।’

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ३० बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना