अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक  « Khabarhub

अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बैठक अवरोध जारी राखे पनि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेको छैन। माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री जीवनबहादुर शाही  एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै गत मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ०८ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त