‘द डार्क नाइट’ पाँच दशक यताकै उत्कृष्ट  « Khabarhub

‘द डार्क नाइट’ पाँच दशक यताकै उत्कृष्ट 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘द डार्क नाइट’ को चर्चा बेलाबखतमा हुने गर्छ। यो सुपरहिरो फिल्मले धेरै दर्शकको मन जितेको छ। सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ले आफ्नै छुटै दर्शक बनाएको छ ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले बुधबार सार्वजनिक गरेको सूचीमा फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो फिल्म घोषित भएको छ ।

यस्तै, दोस्रो स्थानमा सन् १९९२ मा रिलिज भएको ‘मिचेल पाइफर : ब्याटम्यान रिटर्न्स’ छ । तेस्रो स्थानमा सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ छ र यसमा माइकल बी जोर्डनको भूमिकालाई यो स्थानमा राखिएको छ । चौथो स्थानमा सन् १९७८ को ‘सुपरम्यान’ (क्रिस्टोफर रिभ), पाँचौँमा जोकर (ज्याक्विन फिनिक्स), छैटौंमा स्पाइडरम्यान २ (अल्फ्रेड मोलिना), सातौँमा लोगन (हग ज्याकम्यान), आठौँमा डेडपुल (रायन रिनोल्ड्स), नवौँमा चाडविक बोसम्यान (ब्ल्याक प्यान्थर) र दसौँमा एभेन्जर्स : एन्डगेम (क्रिस इभान्स) छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका