‘द डार्क नाइट’ पाँच दशक यताकै उत्कृष्ट  « Khabarhub

‘द डार्क नाइट’ पाँच दशक यताकै उत्कृष्ट 


५ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘द डार्क नाइट’ को चर्चा बेलाबखतमा हुने गर्छ। यो सुपरहिरो फिल्मले धेरै दर्शकको मन जितेको छ। सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ले आफ्नै छुटै दर्शक बनाएको छ ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले बुधबार सार्वजनिक गरेको सूचीमा फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो फिल्म घोषित भएको छ ।

यस्तै, दोस्रो स्थानमा सन् १९९२ मा रिलिज भएको ‘मिचेल पाइफर : ब्याटम्यान रिटर्न्स’ छ । तेस्रो स्थानमा सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ छ र यसमा माइकल बी जोर्डनको भूमिकालाई यो स्थानमा राखिएको छ । चौथो स्थानमा सन् १९७८ को ‘सुपरम्यान’ (क्रिस्टोफर रिभ), पाँचौँमा जोकर (ज्याक्विन फिनिक्स), छैटौंमा स्पाइडरम्यान २ (अल्फ्रेड मोलिना), सातौँमा लोगन (हग ज्याकम्यान), आठौँमा डेडपुल (रायन रिनोल्ड्स), नवौँमा चाडविक बोसम्यान (ब्ल्याक प्यान्थर) र दसौँमा एभेन्जर्स : एन्डगेम (क्रिस इभान्स) छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : ०८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२