युरोपेली केन्द्रीय बैंकले ११ वर्षपछि ब्याजदर बढाएर शून्य प्रतिशतमा पुर्‍यायो « Khabarhub

युरोपेली केन्द्रीय बैंकले ११ वर्षपछि ब्याजदर बढाएर शून्य प्रतिशतमा पुर्‍यायो


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । ११ वर्षपछि युरोपको केन्द्रीय बैंक इसीबीले ब्याजदर बढाएको छ ।

बजारमा मुद्रास्फीति बढ्दै गइरहेको अवस्थामा इसीबीले ब्याजदर शून्य दशमलब ५ प्रतिशत बढाएर शून्य प्रतिशतमा पुर्‍याएको थियो । यसअघि सन् २०१४ यता इसीबीले ब्याजदर ऋणात्मक शून्य दशमलब ५ प्रतिशत कायम गरेको थियो ।

व्यावसायिक वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकमा पैसा जम्मा गर्ने भन्दा पनि कर्जा दिन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।

यसबाहेक इसीबी यही वर्ष पुनः ब्याजदर बढाउने तयारीमा समेत रहेको बीबीसीले जनाएको थियो ।

युरोपेली बजारमा मुद्रास्फीति बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ । इसीबीले यो वर्ष मुद्रास्फीति २ प्रतिशतसम्म सीमित राख्ने लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ४१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल