विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो। यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको छ।

५७ करोड ४२ लाख जनाले भने कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ३२ हजार सङ्क्रमित निको भएका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९ करोड ५३ लाखमा कोरोना पुष्टि हुँदा ९ करोड ६ लाख निको भएका छन्। १० लाख ६५ हजारको भने मृत्यु भएको छ। नेपालमा कोरोनाको चौंथो लहर चलिरहेको छ। संक्रमण दर बढ्दै गए पनि परीक्षण गर्नेको संख्या भने घटेको देखिन्छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ६ : २६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।