आर्सनलको लगातार तेस्रो जित, बर्नेमाउथ पराजित | Khabarhub Khabarhub

आर्सनलको लगातार तेस्रो जित, बर्नेमाउथ पराजित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्नेमाउथलाई ३-० ले पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनललाई जित निकाल्न कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : १२ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ११ गते बुधबार। असार

आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ११ गते बुधबार। असार

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०