हत्या आरोपमा काठमाडौँबाट तीन जना पक्राउ « Khabarhub

हत्या आरोपमा काठमाडौँबाट तीन जना पक्राउ


५ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ज्यान सम्बन्धी कसूरमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । भोजपुर हतुवागढी ८ का २६ बर्षीय मनोज राईको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी ९ घर भई हाल काठमाडौँको महाङ्काल बस्ने १८ बर्षीय जितेन राई,१९ बर्षीय सन्जय राई र बिमल राई रहेका छन् ।

शनिबार राति आपसी विवादका क्रममा उनीहरुले मनोजलाई कुटपिट गरेका थिए ।कुटपिटबाट गम्भीर घाइते भएका मनोजको उपचारको क्रममा चाबहिल स्थित हेल्पिङ्ग हेल्प अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ११ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल