चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन « Khabarhub

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय चर्चित स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

१० अगष्टमा दिल्लीको साउथ एक्स जिममा कसरत गरिरहेका बेला उनी एक्कासी लडेका थिए।

हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। १५ दिनपछि मात्र उनको होस खुलेको थियो।

५८ वर्षीय श्रीवास्तव ४२ दिनसम्म अस्पतालमै रहेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ३९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको