गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह « Khabarhub

गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै झगडा गरेर समाधान खोज्न सकिने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत समस्याको समाधान गर्ने जिम्मा गठबन्धनको सरकारको भएको नेता डा रिजालले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ३३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा