सप्तरी २ मा ठाकुरको सुरुवाती अग्रता, उपेन्द्र र सीके पछ्याउँदै « Khabarhub

सप्तरी २ मा ठाकुरको सुरुवाती अग्रता, उपेन्द्र र सीके पछ्याउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएर दोस्रो स्थानमा देखिएका छन्

जनमत पार्टीका चन्द्रकान्त (सीके) राउतले ४५ मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३० बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको