सप्तरी २ मा ठाकुरको सुरुवाती अग्रता, उपेन्द्र र सीके पछ्याउँदै « Khabarhub

सप्तरी २ मा ठाकुरको सुरुवाती अग्रता, उपेन्द्र र सीके पछ्याउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएर दोस्रो स्थानमा देखिएका छन्

जनमत पार्टीका चन्द्रकान्त (सीके) राउतले ४५ मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ