काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चौथोमा « Khabarhub

काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चौथोमा


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

सार्वजनिक प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत ल्याए।

सत्ता गठबन्धनको तर्फबाट बलियो उम्मेदवार भनिएकी समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले भने ७५ मत मात्र पाएकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३७ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्