काठमाडौं १ मा मतगणना सुरु « Khabarhub

काठमाडौं १ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। काठमाडौं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रबीच रोचक प्रतिस्पर्धा हुँदैछ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेलसमेत उम्मेदवार रहेकाले धेरैले यो क्षेत्रलाई चासोका साथ हेरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५७ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ