भक्तपुर १ मा मतगणना सुरु « Khabarhub

भक्तपुर १ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ ।

खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।

त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : २३ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्