काठमाडौं- ४ मा गगन थापाको अग्रता कायमै « Khabarhub

काठमाडौं- ४ मा गगन थापाको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं -४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर थप बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले चार हजार ९ सय ५४ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेकपा एमालेका भट्टराईले तीन हजार ८ सय ५१ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ३७ बजे

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने