विष्णु पौडेललाई पछि पार्दै घण्टीको अग्रता « Khabarhub

रुपन्देही २ः

विष्णु पौडेललाई पछि पार्दै घण्टीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशभर नयाँ लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा पनि अग्रता लिएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका हुन् ।

३०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका उपाध्यक्ष पौडेलले ८६ मत ल्याएका छन् ।

यस्तै सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले ७८ मत पाएका छन् । रुपन्देहीमा पनि स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हले राम्रै चर्चा पाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ५५ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना