घनश्याम भुसालको क्षेत्रमा जनमत पार्टीको अग्रता « Khabarhub

घनश्याम भुसालको क्षेत्रमा जनमत पार्टीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रुपन्देही १ मा जनमत पार्टीले प्रारम्भिक मतपरिणाममा अग्रता लिएको छ । यो क्षेत्रमा सबैभन्दा बढी चर्चित घनश्याम भुसाल छन् । जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर सत्ता गठबन्धनको समर्थन पाएका थिए ।

तर प्रारम्भिक मतपरिणाममा उनी पछि परेका छन् । रुपन्देही १ मा जनमत पार्टीका कैलाश गुरुङले ८७ भोट ल्याउँदा नागरिक उन्मुक्त पार्टीले ७४ भोट ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार रहेका घनश्याम भुसालले ४६ भोट ल्याउँदा एमालेका छविलाल विश्वकर्माले ४४ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ३० बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना