काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रको अग्रता « Khabarhub

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले उछिनेका छन । पछिल्लो मतपरिणाम अनुसार मिश्रले ३०५८ मतसहित सिंहलाई उछिनेका हुन ।

कांग्रेसका सिंहले २८७३ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १७३० मत प्राप्त गरेका छन ।

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्कर बमले १३६५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४९ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ