प्रचण्ड र माधव नेपालभन्दा रवि ‘पार्टी’को अग्रता « Khabarhub

प्रचण्ड र माधव नेपालभन्दा रवि ‘पार्टी’को अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतपरिणाममा रवि लामिछानेको पार्टीले माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीलाई पनि पछाडि पारेको छ ।

पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी र समाजवादीलाई पछाडि पार्दै ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म घण्टी चुनाव चिन्ह बोकेको स्वतन्त्र पार्टीले ८ वटा ठाउँमा अग्रता लिएको छ भने माओवादी ३ र समाजवादी ४ ठाउँमा अगाडि छन् ।

यी दुई पार्टीको पकड क्षेत्र ग्रामीण क्षेत्र हो भने रविको पार्टीको पकड सहरी क्षेत्र हो । अहिले सहरी क्षेत्रको मतगणना चलिरहदा रविको पार्टीले अग्रता लिएको छ ।

समग्रमा ३२ क्षेत्रमा कांग्रेसको अग्रता छ भने १७ ठाउँमा एमालेले अग्रता लिएको । गठबन्धन गरेको कांग्रेसले पहिलो स्थानमा रहेर अग्रता बढाइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ०६ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका