कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै « Khabarhub

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ ।

तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक हजार २७ मत प्राप्त गरेका छन् ।.

त्यस्तै, नेकपा एमालेका तपेन्द्रबहादुर रावलले दुई सय ९८ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नं १ र ३ मा सुरुआती अग्रता कायम गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ३५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ