काठमाडौं २ मा सोबिता गौतम दोब्बर मतले अगाडि « Khabarhub

काठमाडौं २ मा सोबिता गौतम दोब्बर मतले अगाडि


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी दोब्बर मतले अगाडी देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार सोबिता गौतमले ८०८ मत प्राप्त गरेकी छिन् ।

उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल ३६६ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ३४ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा