बिदा भए सशस्त्रका निर्वाचन प्रहरी « Khabarhub

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन प्रहरीहरूको फागुन २८ गते बिदाइ गरिएको छ । 

गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सशस्त्र प्रहरी बल नेपालमा कुल १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । 

उनीहरुलाई देशको विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर सशस्त्र प्रहरी कर्मचारीहरूसँगै परिचालन गरिएको थियो । यसकासाथै सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीहरूको लागि निर्वाचन पश्चात् विपद् सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम  समेत सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बलले शुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा निर्वाचन प्रहरीलाई समेत अनुशिक्षण दिएर आबद्ध गराएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ४ : २८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका